विश्वका क्रान्तिकारी महिलाहरु
पहिलो संस्करण : २०७५ फागुन
का शोभा प्रधानको प्रथम स्मृतिसभामा सार्वजनिक गरिएको यस पुस्तकमा पार्टीका नेता , कार्यकर्ता एवं शुभचिन्तकहरुबाट का प्रधानको व्यक्तित्वका सम्बन्धमा लेखिएका स्मृति लेखहरु संकलित गरिएको छ ।